Logo

मध्यराति गएको ५.३ म्याग्निट्युडको भुकम्पको केन्द्र बिन्दु दोलखा



काठमाडौं, ३१ वैशाख । मध्यरात हुनै लाग्दा गएको भुकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुश भएको थियो । लामो समय हल्लाएकाले मानिसहरु ब्युँझिएका थिए ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निट्युडको भुकम्प गएको थियो । यसको केन्द्रबिन्दु दोलखाको जुगु थियो ।
राति ११ बजेर ५३ मिनेट जाँदा भुकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस्