Logo

जनकपुरका पत्रकार पनि कोरोना संक्रमित



जनकपुर ३१ वैशाख : जनकपुरका एक पत्रकारमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ति पत्रकार ४० वर्षिय पुरुष रहेका छन् ।

उनी दिर्घ रोगी रहेका छन् । हाल उनी कोरोना अस्पतालमा उपचाररत छन् ।

यसअघि मंगलबार भेटिएका कोरोना संक्रमित मध्य बिरगंजका दुई जना पत्रकार रहेका थिए । उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।मेरोलगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot