काठमाडौ, ३१ बैशाख । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो हिजोको कमजोरी नै आजको शक्ति भएकोे बताएकी छिन् । उनले मानिसले आफुमा भएको राम्रो कुरा मात्र गर्न चाहान्छन भन्दै आफु माथीअरुले गरेका अपेक्षा पुरा हुन नसक्नुको कारणले आफु हिजो भन्दा आज झन बलियो हुँदै गएको बताएकी हुन् ।
आज इन्स्टाग्राममा आकर्षक तस्वीर राख्दै उनले आफ्नो यस्तो अभिव्यक्ति दिएकी हुन् ।