Logo

‘आइसोलेशन’ वार्डबाट भागेकाहरु प्रहरी नियन्त्रणमा



विरगञ्ज, बैशाख ३१ । बुधबार वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट भागेका दूई जना कोरोना संक्रमीतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट अर्का एकलाई वीरगन्जकै श्रीराम सिनेमा हलको नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरु दुबै जना आज दिउँसो अस्पतालको शैचालयको भेन्टिलेटर तोडेर भागेका थिए ।



प्रतिक्रिया दिनुहोस्