Logo

कोरोना जाँच गराउनेको अस्पतालमा भिड



काठमाडौं, जेठ १ । एक साता अघिसम्म सुनसान बनेको शुक्रराज सरुवा रोग अस्पताल यतिखेर कोरोनना परिक्षण गर्न आउनेहरुको कारण भरिभराऊ छ ।

दुई तीनदेखि यता अस्पतालमा दैनिक ५ सय जना कोभिड – १९ परिक्षण गर्नकै लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।

उनको अनुसार सरकारले लकडाउन खुकुलो गरेसंगै आइतवारदेखि नै विरामीको भीड लागेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्