Logo

भारतमा कोरोनाः २५ सय ५१ जनाको मृृत्यु



काठमाडौं, जेठ १ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट दुई हजार पाँच सय ५१ जनाको मृृत्यु भएको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८ हजार ५५ पुगेको छ। कोरोनाबाट संक्रमित भएका २६ हजार चार सय जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्