काठमाडौ, १ जेठ । टाढिएका नाता सम्बन्धलाई जोड्ने पुल पनि बनेको छ लकडाउन । यसलाई धेरै कलाकारले टाढिएका र मन परेको विषयलाई जोड्ने माध्यम पनि बनाएका छन् ।
कलाकारहरुले त झन आफ्ना शुभचिन्तकको मनको तिर्सना मेटाइ पनि दिईरहेका छन् । लकडाउनमा आफ्नो शरीर फुर्तिलो राख्नलाई बर्षा हरेक दिन ब्याडमिन्टन खेल्ने गर्छिन् । ब्याडमिन्टर खेल्दै नायिका वर्षा सिवाकोटीले इन्स्टाग्राममा निकै हट आकर्षक तस्बिर र आफू खेल्दै गरेको ब्याडमिन्टनको भिडियो सार्वजनिक गरेकी छिन् ।तस्वीर वर्षा इन्स्टाग्राम