Logo

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो



काठमाडौं, जेठ ३ । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेकोे संख्या तीन लाख ८ हजार नाघेको छ। अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर तीन लाख ८ हजार १ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ४६ लाख २१ हजार एक सय १६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १७ लाख ५५ हजार ८५ जना निको भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot