Logo

थप ६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या २७३ पुग्यो (विवरणसहित)



काठमाडौं, ३ जेठ । आज थप ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्