Logo

नेपाली सेनाका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण



काठमाडौं, ३ जेठ । आज साँझ चार बजे थपिएका दुई जना कोरोना संक्रमितहरु नेपाली सेनाका कर्मचारी भएको खुलेको छ । महोत्तरीमा कार्यरत ५२ वर्षिय र २५ वर्षिय सैनिकमा कोरोना पुष्टि भएको हो । उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको छ । बिदाबाट फर्कदा उनीहरुमा संक्रमण देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनाएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्