Logo

Latest Update: थप दुई जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या २८१ पुग्यो



काठमाडौं, ३ जेठ । आज साँझ थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः५० बजे जारी गरेको कोरोना अपडेटअनुसार थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । नयाँ संक्रमितहरु दुवै जना धनुषा निवासी २० र ६० वर्षीया पुरुष छन् । नयाँ संक्रमित दुवै जनाको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको र उनीहरु अहिले चिकित्सकको सम्पर्कमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot