काठमाडौं, ३ जेठ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि यही जेठ ५ गतेसम्म लकडाउन कायम गरेको छ । पछिल्ला दिन कोरोनाबाट संक्रमण हुनेहरुको संख्या बढिरहेको छ । कोरोना भाईरस ९कोभिड १९० को लकडाउन आज ५३ औं दिन काठमाडौंको अवस्था के छ ? भनेर हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले स्थलगत अवलोकन गरेका छन् ।
विभिन्न जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै सरकारले सुरक्षा अवस्था कडा बनाएको छ । र, लकडाउनपनि कडा बनाएको छ । अन्तर जिल्ला र जिल्लाभित्रको सवारी पास पनि रद्द गरिसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम