Logo

कोरोना अपडेटः विश्वभर तीन लाख १२ हजार बढीको मृत्यु



काठमाडौं, जेठ ४ । कोरोना भाइरसबाट विश्वभर तीन लाख १२ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख १२ हजार ३ सय ८० पुगेको छ।

त्यस्तै, ४७ लाख १६ हजार आठ सय २६ जनामा कोरोना संक्रमण भएको छ । आइतबारसम्म विश्वभर अहिलेसम्म १८ लाख १० हजार ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्