Logo

भारतीय सरकारद्वारा रोजगारी क्षेत्रमा ४ खर्ब बजेट स्वीकृत



४ जेठ : भारत सरकारले ग्रामीण क्षेत्रमा रोजगारीको योजना ‘मनरेगा’ को बजेटमा उत्कृष्ट वृद्धि गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले मनरेगाको बजेट ४ खर्ब बजेट बढाएको घोषणा गरेकी छन् ।

मोदीले घोषणा गरेको २०० खर्ब रुपैयाँको आर्थिक प्याकेज सम्बन्धि पाँचौँ र अन्तिम चरणको घोषणा गर्ने क्रममा सीतारमणले उक्त प्याकेजको घोषणा गरेकी हुन् ।

यसअघि मनरेगाको बजेट ६ खर्ब १० खर्ब भारतीय रुपैयाँ रहेकोमा अब त्यसमा ४ खर्ब रुपैयाँ थप गरिएको हो । मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्