काठमाडौं, ४ जेठ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यसअघि भोलि अर्थात जेठ ५ गतेसम्म लकडाउन जारी गरेको थियो । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिाषद बेठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए । File Photo