Logo

यी हुन् कोरोना भाइरसका १८ नयाँ संक्रमित (विवरणसहित)



काठमाडौं, ५ जेठ । कोरोना भाइरसका १८ संक्रमित थपिएपछि कुल संख्या ३७५ पुगेको छ । थपिएका संक्रमित सबै पुरुष हुन् ।

नयाँ संक्रमितमध्ये १२ जना बाँकेका छन् । यसअघि संक्रमित भेटिएका नरैनापुरका उनीहरु क्वारेन्टाइनमा थिए । अहिले धनुषा र झापामा संक्रमित थपिएका छन् ।

यसैगरी, खोटाङ र दैलेखमा पनि पहिलोपटक संक्रमित भेटिएका छन् । एकपछि अर्को गर्दै जिल्लाहरुमा संक्रमण देखिन थालेको छ ।

संक्रमितको विवरण
१. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
२. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
३. खोटाङ हलेसीका पुरुष, ५ जेठमा पत्ता लागेको
४. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
५. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
६. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
८. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
९.बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१०. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
११. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१२. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१३. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१४. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१५. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
१६. दैलेख आठबिसे १ का पुरुष, ५ जेठमा पत्ता लागेको
१७. सुनसरीका पुरुष, ५ जेठमा पत्ता लागेको
१८. झापाका पुरुष, ५ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot