Logo

आज कोभिड-१९ भएका ८० व्यक्ति (विवरणसहित)



काठमाडौं, ५ जेठ । कोरोना भाइरसबाट आज ८० व्यक्ति संक्रमित भएका छन् । उनीहरुमध्ये बाँकेका ५९ जना छन् । बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बस्ने ठुलो संख्याका पुरुषहरुलाई संक्रमण भएको छ ।

एकै दिन कोरोना संक्रमित ८० जना बढ्दा कुल संक्रमित संख्या ३७५ पुगेको छ । आज संक्रमित मध्ये २ जनामात्र महिला छन् । बाँकी ७८ जना पुरुष छन् ।

जेठ महिनाको पाँच दिनमा सबैभन्दा बढी संक्रमित बढेका छन् । दुईजनाको मृत्यु भएको छ ।

रौतहटमा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु संक्रमित भएका छन् । आज पहिलोपटक कर्णाली प्रदेशको दैलेखमा संक्रमित पत्ता लागेका छन् । अब देशको सातवटै प्रदेशमा संक्रमण फैलिएको पुष्टि भएको छ ।

आज गुल्मी, खोटाङ र दैलेखमा पहिलोपटक संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण
१. रौतहट इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
२. रौतहट इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
३. रौतहट इशनाथ नगरपालिकाका २३ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
४. रौतहट इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
५. रौतहट इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
६. रौतहट इशनाथ नगरपालिकाका २९ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
७. रौतहट इशनाथ नगरपालिकाका ३० वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
८. रौतहट माधवनारायण नगरपालिकाकी २१ वर्षीया महिला, ५ जेठमा पत्ता लागेको
९.बारा करैयामाई ५ का ३८ वर्षीय पुरुष, उनी पत्रकार हुन् । ५ जेठमा पत्ता लागेको
१०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
११. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
१९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
२९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
३९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४६. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४७. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४८. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
४९. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५०. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५१. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५२. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५३. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५४. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५५. बाँकेका पुरुष, ५ जेठमा पत्ता लागेको
५६. बाँकेकी महिला, ५ जेठमा पत्ता लागेको
५७. मोरङका पुरुष, ५ जेठमा पत्ता लागेको
५८. गुल्मीका ४१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
५९. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
६०. रौतहटका पुरुष, ५ जेठमा पत्ता लागेको
६१. धादिङका पुरुष, ५ जेठमा पत्ता लागेको
६२. दाङका पुरुष, ५ जेठमा पत्ता लागेको
६३. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
६४. धनुषाका पुरुष, ५ जेठमा पत्ता लागेको
६५. खोटाङ हलेसीका पुरुष, ५ जेठमा पत्ता लागेको
६६. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
६७. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
६८. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
६९. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७०. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७१.बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७२. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७३. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७४. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७५. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७६. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७७. बाँके नरैनापुरका पुरुष, ५ जेठमा पत्ता लागेको
७८. दैलेख आठबिसे १ का पुरुष, ५ जेठमा पत्ता लागेको
७९. सुनसरीका पुरुष, ५ जेठमा पत्ता लागेको
८०. झापाका पुरुष, ५ जेठमा पत्ता लागेको

Photo Source: Gorkhapatra



प्रतिक्रिया दिनुहोस्

Screenshot