Logo

भारतमा कोरोनाः संक्रमितको संख्या एक लाख नाघ्यो



काठमाडौं, जेठ ६ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार एक सय ५६ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै,कोरोना संक्रमितको संख्या एक लाख तीन सय २८ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ३९ हजार दुई सय ३३ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्