Logo

गुल्मीका कोरोना संक्रमितको आइसीयूमा उपचार हुँदै



रुपन्देही, जेठ ६ । रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ वर्षिय शिक्षकको अवस्था गम्भिर बन्दै गएको छ ।

अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालको आइसीयूमा राखेर उपचार गरिदै आएको छ । जन्डिर लागेर अस्पताल भर्ना भएको उनमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले हिजो राती देखि नै अस्पताललाई सिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्