Logo

अब नेपालमा अधिनायकवादको सम्भावना छैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा अधिनायकवादको सम्भाना नभएको स्पष्ट पारेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले आफ्नो राजीनामा माग्नेहरुलाई पनि कडा जवाफ दिए । उनले भने, ‘यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु, जनताले इनफ, इनफ भन्छन् कहिलेकाहीँ ।’



प्रतिक्रिया दिनुहोस्