Logo

वनस्थली बस्ने तीन बर्षिय बालकमा कोरोना संक्रमण



काठमाडौं, जेठ ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमित घोषणा गरेका मध्ये एक जना बालकसमेत रहेका छन् ।

लमजुङ घर भई हाल काठमाडौंमा बस्दै आएका तीन बर्षिय बालक कोरोना संक्रमित भएको खुल्न आएको छ । उनी काठमाडौं महानगरपालिका वडा नं १६, वनस्थली बस्दै आएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot