Logo

तस्वीर : स्वदेश फर्कँदै नेपाली



भारतको पलिया बजारको क्वारेन्टाइनमा बसेर कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्कँदै गरेका नेपाली । दुवै देशका सुरक्षा अधिकारीको संयुक्त पहलमा नेपाल फर्काइएको हो । तस्वीर : मीन ठकुरी/रासस



प्रतिक्रिया दिनुहोस्