Logo

कोभिड–१९ बाट सङ्क्रमित निको



प्रदेश नं १ बाट थप आठ जना कोभिड–१९ बाट सङ्क्रमित निको भै बुधबार घर फर्केका छन्् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइ निको भइ घर फर्कनेमा पाँच भारतीय नागरिक र तीन जना उदयपुर जिल्लाको भुल्केका रहेका छन् । तस्वीर : मनोज दाहाल/रासस



प्रतिक्रिया दिनुहोस्