Logo

प्रदेश सरकारले भन्यो : गुल्मीका कोरोना संक्रमित शिक्षकको आज विहान मृत्यु भयो



काठमाडौं, ८ जेठ । पाँच नम्बर प्रदेशले जनाएअनुसार कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको छ । उनको रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

हेरौं मन्त्री बरावलले जारी गरेको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्

Screenshot