Logo

भारतबाट फर्किएका १९ जनामा कोरोनाको लक्षण र ¥यापिड टेस्टमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना



कैलाली, जेठ ९ । हालै भारतबाट फर्किएका सुदूरपश्चिमका १९ जना कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।

अस्पताल भर्ना भएकाहरुमा सीमा क्षेत्रमा गरि नेपाल आएका र ¥यापिड टेस्टमा पोजेटिभ देखाएकाहरु रहेका छन् । अस्पतालको आईसोलेसनमा भर्ना भएका उनिहरुमा कोरोनाको लक्षण समेत देखिएको छ ।

अस्पताल भर्ना भएकाहरु बझाङ्, डोटी, डडेल्धुरा, बैतडीका रहेका छन् । हाल उक्त अस्पतालमा आसोलेसनमा बस्नेहरुको संख्या २३ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्