Logo

थपिएका कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौं, ९ जेठ । कोरोना भाइरसका ३० जना थप संक्रमित पत्ता लागेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित संख्या ४८७ पुगेको छ ।

संक्रमितहरु चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लाका छन् । सबैभन्दा बढी कपिलवस्तु र सर्लाहीमा थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले ३० जना थपिएको भनेपनि संक्रमितहरुको उमेरसहितको विरणमा ३५ जना देखिएको छ ।

संक्रमितको विवरण
१. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको
२. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९.कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१०. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
११. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१२. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१३. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१४. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ५३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१५. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाकी ८ वर्षीया बालिका ९महिला०, ९ जेठमा पत्ता लागेको
१६. सर्लाही गौडेता नगरपालिकाका ८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१७. सर्लाही गौडेता नगरपालिकाका ९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१८. सर्लाही गौडेता नगरपालिकाका ११ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१९. सर्लाही गौडेता नगरपालिकाका १३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२०. सर्लाही गौडेता नगरपालिकाका १४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२१. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२२. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२३. सर्लाही बहुअर्वा गाउँपालिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२४. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२५. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२६. सर्लाही बहुअर्वा गाउँपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२७. सर्लाही बहुअर्वा गाउँपालिकाका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२८. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२९. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३०. सर्लाही बहुअर्वा गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३१. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३२. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३३. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३४. सर्लाही बहुअर्वा गाउँपालिकाका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३५. सर्लाही बहुअर्वा गाउँपालिकाका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका



प्रतिक्रिया दिनुहोस्

Screenshot