Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय



काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद बैठक सम्पनन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

Related News:

मन्त्रिपरिषद बैठक जारी, संविधान संशोधन प्रस्ताव ल्याउँदै



प्रतिक्रिया दिनुहोस्