Logo

भारतबाट किरियापुत्रीसहित ३७८ जनाको उद्वार



किरियापुत्रीसहित बैतडीको सीमा नाका झुलाघाटबाट ३७८ जनाको शुक्रबार उद्वार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार जना किरियापुत्रीसहित ३७८ जनाको सीमा नाका झुलाघाटबाट उद्वार गरिएको हो । तस्वीर : विनोद सिंह विष्ट/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot