Logo

नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्दै



काठमाडौं, १० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । जेठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक डाएिको महासचिव विष्णु पौडेलले जानकारी दिए । उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot