Logo

ग्राण्डी अस्पतालका एक जना कर्मचारीमा कोरोनाको संक्रमण



काठमाडौं, १० जेठ । काठमाडौंको धापासीस्थिन् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा कार्यरत एक जना कर्मचारीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको अपडेटअनुसार काठमाडौंका ३५ वर्षीया पुरुषमा कोरोना संक्रमण भएको थियो । ती संक्रमित ग्राण्डीका कर्मचारी भएको मन्त्रालय स्रोतले जनाएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot