Logo

थप ३६ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमित ५८४ पुगे



काठमाडौं, १० जेठ । थप ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार योसँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्इे पुरुष ५०३ जना र महिला ७८ जना छन् । नयाँ थपिएका संक्रमितहरु बैतडीका ४ जना, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जना रहेका छन् ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.10

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.10#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, 23 May 2020



प्रतिक्रिया दिनुहोस्