Logo

रिर्पोट नेगेटिभ आएपछि आईसोलेसनमा रहेका १६ जना डिस्चार्ज



कैलाली, जेठ ११ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका १६ जनालाई डिस्चार्ज गरिएको छ । रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भारतबाट फर्केएर गौरीफन्टा नाकामा आरडीटी पोजेटिभ देखाएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरि गरिएको पिसिआर परिक्षणमा१६ जनाको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।



प्रतिक्रिया दिनुहोस्