Logo

स्वास्थ्यमन्त्री ढकालको पनि कोरोना परीक्षण गरिँदै



काठमाडौं, ११ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका अधिकारीहरुको कोरोना परीक्षण गरिने भएको छ । (कोभिड-१९) पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस परीक्षण गरिने भएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्