काठमाडौं, ११ जेठ । नुवाकोटमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको जिल्ला ४२ पुगेको छ । आज थपिएका १९ जनामध्ये एक जना नुवाकोटका हुन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिईएको हो ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Sunday, 24 May 2020