काठमाडौं, १२ जेठ । देशमा कोरोना भाइरसका संक्रमित ७२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक यति धेरै संख्यामा थपिएका संक्रमितको सुची सार्वजनिक गरेको पहिलोपटक हो ।
अब देशमा कुल संक्रमित संख्या ६७५ पुगेको छ । जसमध्ये महिलाको संख्या पुरुषको तुलनामा निकै बढी छ । आज संक्रमित थपिएकामा दैलेखकी एक महिलाबाहेक ७१ जना पुरुष छन् ।
सबैभन्दा बढी रौतहट र बारामा संक्रमित थपिएका छन् । काठमाडौंमा तीनजना थपिएका छन् ।
अधिकांश संक्रमित युवा उमेरका छन् । यसले नेपालमा संक्रमणको फैलावट केही फरक देखिनपुगेको छ ।
संक्रमितको विवरण
१. धनुषाका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२. धनुषाका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३. धनुषाका ४५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४. कपिलवस्तुका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५. कपिलवस्तुका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६. कपिलवस्तुका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७. काठमाडौंका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
८. काठमाडौंका ४१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
९.काठमाडौंका ३७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१०. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
११. बाराका ३२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१२. रौतहटका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१४. रौतहटका २२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१५. रौतहटका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१६. रौतहटका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१७. रौतहटका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१८. रौतहटका ३३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
१९. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२०. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२१. रौतहटका ३५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२२. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२३. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२४. रौतहटका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२५. रौतहटका ३८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२६. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२७. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२८. रौतहटका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
२९. रौतहटका ४२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३०. रौतहटका ४३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३१. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३२. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३३. रौतहटका ४८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३४. रौतहटका ४९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३५. रौतहटका ५० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३६. रौतहटका ५१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३७. रौतहटका ५३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३८. सप्तरीका २२ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
३९. सप्तरीका ३४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४०. बर्दियाका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४१. बाँकेका १६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४२. बाँकेका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४३. बाँकेका २३ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४४. बाँकेका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४५. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४६. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४७. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४८. बाराका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
४९. बाराका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५०. बाराका १९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५१. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५२. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५३. बाराका २० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५४. बाराका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५५. बाराका २४ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५६. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५७. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५८. बाराका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
५९. बाराका २६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६०. बाराका ३० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६१. बाराका ३१ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६२. बाराका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६३. बाराका ३६ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६४. बाराका ४० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६५. बाराका ५० वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६६. दैलेखका १५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६७. दैलेखका १८ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६८. दैलेखका २७ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
६९. दैलेखका २९ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको
७०. दैलेखका २५ वर्षीया महिला, १२ जेठमा पत्ता लागेको
७१. दैलेखका २४ वर्षीय पुरुष १२ जेठमा पत्ता लागेको
७२. दैलेखका २५ वर्षीय पुरुष, १२ जेठमा पत्ता लागेको