काठमाडौं, १२ जेठ । देशवासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ । साँढे ५ बजे प्रधानमन्त्री ओलीले सम्बोधन सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले एक महिनाअघि देशवासीको नाममा सम्बोधन गरेका थिए । VIDEO SOURCE: NTV NEWS HD