
काठमाडौं, १३ जेठ । भारतीय डिम्लोम्याट श्यामशरण काठमाडौं आएको भन्ने समाचार नै गलत भएको नेपालस्थित् भारतीय दूतावास सूत्रले जनाएको छ । हिजो रातिदेखि नै श्यामरण काठमाडौं आएको भन्ने कुरा सामाजिक सञ्जालमा आईरहेकोमा यसमा सत्यता नभएको दूतावास सूत्रले जानकारी दिएको छ । उक्त विषयमा भारतीय दूतावासले खण्डन समेत जारी गर्ने तयारी गरेको छ । Photo Source: https://www.outlookindia.com/