Logo

बालुवाटारमा सर्वदलीय बैठक जारी



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव बुधबारको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव सर्वसम्मतीले पारित गर्नको लागि सर्वदलीय बैठक राखेका हुन् । तस्विर : प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्