Logo

कोरोना अपडेटः विश्वभर तीन लाख ५६ हजार बढिको मृत्यु



काठमाडौं, जेठ १५ । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन लाख ५६ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विहिबार विहानसम्म मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार ८ सय ३९ रहेको छ ।

त्यस्तै, ५७ लाख ८१ हजार ६ सय ५० जनामा कोरोना संक्रमण भएको छ, भने २४ लाख ९३ हजार ३ सय ४७ जना कोरोनाको संक्रमणबाट निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस्