
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट० प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गरेका थिए । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो । हेर्नुहोस आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको पूर्णपाठः