Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो



काठमाडौं, जेठ १६ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४ हजार ७ सय ११ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै, संक्रमितको संख्या एक लाख ६५ हजार ३ सय ८६ पुगेको छ भने संक्रमित भएका ७० हजार नौ सय २० जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot