Logo

सिमा विवादका कारण मोदीको मूड ठिक छैनः ट्रम्प



काठमाडौं, जेठ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको टिप्पणी गरेका छन्।

ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जारी चीनसंगको सीमा विवादका कारण भारतका प्रधानमन्त्री मोदीको मूड ठीक नरहेको टिप्पणी गरेका छन्।

उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पनि दोहोर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot