Logo

रुकुमपश्चिम घट्नाका पीडितलाई न्याय दिलाउन कांग्रेस-नेकपाका नेताहरु एक ठाउँमा



काठमाडौं, १६ जेठ । रुकुमपश्चिम घट्नामा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै कांग्रेस र नेकपाका नेताहरु एक ठाउँमा उभिएका छन् । सिंहदरबारमा भएको छलफलमा दुवै पार्टीका नेता तथा सांसदहरुले उक्त घट्नामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्नेबारे छलफल सुरु गरेका छन् । छलफलमा नेताहरु मिन बहादुर विश्वकार्मा, मान बहादुर विश्वकर्मा, दलजित श्रीपाईली, सुजाता परियारलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्