Logo

धादिङमा भूकम्पको धक्का



काठमाडौँ १७ जेठ। धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शनिबार) राति ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो। ४.८ रेक्टरस्केलको भुकम्प धादिङ केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

धादिङको सुनौला बजार नजिकको क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्