Logo

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु (भिडिओसहित)



काठमाडौं, १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोरोना अपेडटबारे जानकारी दिन मन्त्रालयले दैनिक यही समयमा पत्रकार सम्मेलन गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेट सेयर गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot