Logo

कोरोनाको अपडेट : स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडिओ)



काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोरोनाको पछिल्लो अपडेट दिन आयोजना गरिँदै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेट दिईरहेका छन् । हेरौं भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्