Logo

भावुक भइन् करिश्मा मानन्धर



काठमाडौ, जेठ १९ । सदावहार सुन्दर नायिका करिश्मा मानन्धर कहिले आक्रोशि त कहिले भावुक हुन्छिन् । स्वतन्त्र रुपमा आफ्नो अभिव्यक्ति दिने उनको स्वभावले कहिलेकाही विवादमा पनि तानिन्छिन् ।

उनले पटक पटक आफ्ना शुभचिन्तकलाई स्पष्टिकरण दिनुपरेको छ । नेपाली चलचित्रमा लामो समय एकछत्र राज गरेकी करिश्मा अमेरीकाको लामो बसाइ पछि नेपाल फर्किएर पुःन फिल्म क्षेत्र हुदै राजनितीमा सक्रिय भइन् । सामाजिक सञ्जालमा आज उनले लेखेकी छिन्, ‘भाबुक छु त्यसैले त विवादित छु, आत्मिय गुण छ त्यसैले फरक छु । ’



प्रतिक्रिया दिनुहोस्