Logo

विश्वभर कोरोनबाट ज्यान गुमाउनेको संख्या तीन लाख ७७ हजार नाघ्यो



काठमाडौं, जेठ २० । कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या विश्वभर तीन लाख ७७ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार विहानसम्म तीन लाख ७७ हजार एक सय ४८ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ६३ लाख ६१ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण भएको । हालसम्म विश्वभर २९ लाख ९ हजार ३४ जना संक्रमण मुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्