Logo

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि



पोखरा, जेठ २०। गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आज पुष्टि भएका मध्ये स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना पुरुष र बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष रहाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का तीन जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ।
यसैगरी पर्बत जिल्ला, सोहि जिल्ला म

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ । उक्त प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot