Logo

लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समन्वय समिति लगातार छलफलमा



काठमाडौं, २० जेठ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ । लकडाउन खुकुलो बनाउनेगरि समितिको बैठक बसेको हो । लकडाउन खुकुलो पार्नेगरि मोडालिटी तयार पार्न समितिले आज उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो । अहिले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ । समितिले छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन खुकुलो पार्नेगरि नयाँ प्रस्ताव बुझाउने तयारी गरेको छ । FILE PHOTO

लकडाउनको स्वरुप परिवर्तन भएको छ-विश्वराज पोखरेल, भ्याली डिआइजी

लकडाउन खुकुलो बनाइँदै, निजी सवारी चल्न दिइने 

अब लकडाउन खुकुलो हुने; यातायात, उद्दोग र निर्माण कार्य सञ्चालनसहित यस्तो बन्दैछ नयाँ मोडालिटी



प्रतिक्रिया दिनुहोस्